भुपु गोर्खाहरुको समस्या सम्बन्धि त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकियो, अर्कोपटक फेरि हुने

लण्डन । यूकेका भुपु गोर्खाहरुको बहुचर्चित माग- “सम्मान पेन्सन तथा भुपु सैनिकहरुको अन्य समस्याहरु” बारे नेपाल तथा बेलायत सरकारबीच लण्डनमा सम्पन्न मन्त्रीस्तरीय वार्ता कुनै निष्कर्ष बिना सकिएको छ । बुधबार दिउँसो बेलायती रक्षा मन्त्रालयमा भएको वार्ता करिब १ घण्टा ४५…

स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न

कर्नेल लालकाजी गुरुङ

लण्डन । ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ British Gurkha Nepal Ex-Servicemen’s Association (BGNESA)को संयोजकतामा बिजीनेसाको अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षतामा नेपाल भुतपुर्ब सैनिक संघको संस्थापक अध्यक्ष स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा २१ जुलाई २०२३…

भूतपूर्व गोर्खाहरुको पेन्सन सवालमा बेलायत सरकारसँग विस्तृत वार्ता

बेलायत सरकार

लण्डन । गोरखाहरूको समस्याका बारेमा आज बेलायती रक्षा मन्त्रालयमा नेपाली तथा बेलायती सरकारका प्रतिनिधिहरूबीच गोरखा भूतपूर्व सैनिकहरूको समेत उपस्थितिमा भएको वार्तामा पेन्सन बारे कुरा राख्न पाएपछि गोरखाहरू खुशी देखिएका छन् । दुई चरणमा गरी करिब चार घण्टा चलेको वार्तापछि बेलायती…

अगामी बार्तामा पेन्सन एजेण्डा ओझेलमा नपार्न भूतपूर्व गोर्खा आन्दोलनकारीको अल्टिमेटम

भूतपूर्व गोर्खा

लन्डन । बेलायत र नेपाल सरकार (जीटुजी) स्तरिय वार्तामा समान पेन्सन एजेण्डा ओझेल पार्न खोजिएको भन्दै भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्रीलाई आन्दोलनको अल्टिमेटम दिएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबार दिउसो टेन डाउनिङ स्ट्रिट सेन्ट्रल लन्डनमा रहेको बेलायती प्रधानमन्त्री…

भुपु गोर्खाहरुको पेन्सन सम्बन्धमा चौंथो चरणको वार्ता १९ अप्रिल २०२३ मा

भुपु गोर्खाहरु

लन्डन । भुपु ब्रिटिश गोर्खा, नेपाल सरकार अनि बेलायत सरकार बिचको त्रिपक्षीय मन्त्रीस्तरिय वार्ता आउंदो १९ अप्रिल २०२३ का दिन निर्धारण भएको कुरा जानकारी भएको छ । यता भुपु ब्रिटिश गोर्खा संघहरु भने पेन्सन मुद्दा ‘एजेण्डा’ मै राख्न नखोजेको भन्दै…

ब्रिटिश गोर्खा सेनामा नेपाली युवाहरुको आकर्षण

ब्रिटिश गोर्खा सेना

गणेश राई काठमाडौँ — ब्रिटिस आर्मीको जागिरे बनेर आर्थिक र सामाजिक हैसियत उकास्ने सोचमा लागिपर्ने हजारौं युवामध्येका एक हुन् काठमाडौंका प्रकाश । इन्टेक–२०२४ को तयारीमा जुटिरहेका उनले पहिलो पटक ब्रिटिस आर्मीको तयारी गर्दैगर्दा कोभिड–१९ को दोस्रो लहर फैलियो । ब्रिटिस आर्मी मुख्यालयले…

भूपू गोर्खा सैनिकहरुका माग छिट्टै पुरा गर्नेछौ : मन्त्री मोरिसन

लन्डन– ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन तथा सुविधा लगायतका मागहरूबारे भएको छलफलमा एकजना ब्रिटिश मन्त्रीले अब आफ्ना माग पूरा गराउन भूतपूर्व गोर्खा सैनिकहरुले भोक हडताल गर्ने स्थिति नआउने जनाएका छन् । बिहीबार ब्रिटिश रक्षा मन्त्रालयमा भएको औपचारिक वार्तामा…

भुपु गोर्खा सैनिकका छोरा सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने

सुदन किराती

काठमाडौँ । ‘लाहुरेका छोराछोरी मिहिनेती हुँदैनन् । सुखसम्पत्तिले बिग्रिन्छन्’ भन्ने कतिपयको बुझाइलाई चिर्दै पूर्व गोरखा सैनिकका छोरा सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । उनका पिता हर्कबहादुर राईले बेलायती सेनामा सेवा गर्नुभएको थियो । उहाँ गोरखा सैन्यमा…

गोरखा सैनिकहरूको वेलफेयर र पेन्सनबारे प्रतिनिधिहरूबिच वार्ता

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको कल्याणकारी व्यवस्था र पेन्सनबारे नेपाल सरकार, बेलायत सरकार र गोरखा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूबीच आज अलग अलग वार्ता सम्पन्न भएको छ । बेलायती रक्षा मन्त्रालयमा भएको वार्ताको पहिलो चरणमा कल्याणकारी व्यवस्थाबारे छलफल भएको थियो । बिहान…

भुपु गोर्खाहरुको वेल्फेयर र पेन्सन मुद्दामा तेस्रो चरणको वार्ता सम्पन्न, सकारात्मक बन्दै

भुपु गोर्खाहरु

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्दामा बेलायत र नेपालबीच जारी वार्ताअन्तर्गत तेस्रो चरणमा छलफल भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा विहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको वार्तामा सहभागी भूतपूर्व गोर्खा प्रतिनिधि मेजर जुदबहादुर गुरुङले जानकारी दिए ।…