नेपाल र बेलायतबीच गोरखा समस्याबारे द्विपक्षीय वार्ता शुरु
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच पहिलो वार्ता शुरु भएको छ । वेष्टमिन्स्टरस्थित बेलायतको रक्षा मन्त्रालयमा विहीबार बिहान सो वार्ता शुरु भएको हो । वार्तामा नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख…